युरोपियन युनियनबाट बेलायत अलग्गिने प्रक्रिया स्वीकृत

लन्डन । युरोपेली संसद्का सदस्यहरुले युरोपियन युनियनबाट बेलायत अलग्गिने प्रक्रिया (ब्रेक्जिट) लाई स्वीकृत गरेका छन्। बेलायत युनियनबाट जनवरी ३१ मा अलग हुँदैछ। त्यसका लागि युनियन र बेलायतबीच केही सहमति भएका छन्। संसद्ले ‘ब्रेक्जिट विथड्रल एग्रिमेन्ट’ नाम दिइएको सम्झौता पारित गरेको छ। सम्झौताको पक्षमा ६ सय २१ सदस्यले मत दिएका छन्। विपक्षमा ४९ मत मात्रै परेको … Continue reading युरोपियन युनियनबाट बेलायत अलग्गिने प्रक्रिया स्वीकृत